टी २० विश्वकपको क्षेत्रीय छनोट अन्तर्गत नेपाल कुवेतसँग भिड्दै

टी २० विश्वकपको क्षेत्रीय छनोट अन्तर्गत नेपाल कुवेतसँग भिड्दै


तेस्रोपटक टी-२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली आज आईसीसी टी(२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक रिजनल छनोट खेलअन्तर्गत आज कुवेतसँग आमनेसामने हुँदैछ।

ओमानमा आज सुरु हुने उक्त प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ।

यसअघि नेपाल सन् २०१४ र २०२४ को विश्वकपमा सहभागी भएको थियो।