आफ्नै मन्दिरमा मनाए मेलबर्नवासीले तीज, तीन हजार पुगे परिसर (फोटो फिचर)

मेलबर्नमा रहेको अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरमा अवस्थित पशुपतिनाथ मन्दिरमा हरितालिका तीजको अवसरमा महिलाहरु जम्मा भएर तीज मनाएका छन् । दिनभरिमा करिब तीन हजार दर्शनाथी मन्दिर परिसर पुगेको पदाधिकारीले जानकारी दिएका छन् । यहाँ उपस्थित भएका व्रतालुहरुलाई तीजको अवसरमा नाचगानका लागि संगीतको व्यवस्था गर्नुका साथै साँझ सामूहिक पूजाआजा गर्ने समेत व्यवस्था मिलाइएको थियो । पहिलो पटक…