यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कति पुग्यो अष्ट्रेलियन डलर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार आज भदौ १३ गते बुधबारका लागि अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ०४ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। यस्तै, युरो १ को खरिद दर १४२ रुपैयाँ ७२ पैसा छ भने बिक्री…