भक्तपुरमा पूर्वराजा ज्ञानेन्द्रलाई भव्य स्वागत, गणतन्त्र घोषणापछि पहिलो पटक गरे तलेजु र भैरवको पूजा 

भक्तपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलो पटक भक्तपुरस्थित तलेजु र आकाश भैरवको पूजा एवं दर्शन गरेका छन्। भक्तपुरका स्थानीय जनताको अनुरोधलाई स्वीकार्दै आइतबार भक्तपुर पुगेका हुन्। गणतन्त्र घोषणापछि पूर्वराजा ज्ञानेन्द्रले आइतबार भक्तपुरको दरबारस्क्वायरमा रहेको तलेजु भवानी र तौमढीमा रहेको आकाश भैरवको दर्शन एवं पूजा गरेका हुन्। उनको स्वागतका लागि ठूलो सङ्ख्यामा स्थानीयवासी दरबरस्क्वायर परिसरमा नेपालको…