स्कूलबसले ठक्कर दिँदा दुई जनाको मृत्यु, आक्रोशित स्थानीयले बसमा आगो लगाए

काठमाडौं । स्कुलबसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान ९ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका– ४ महुबारी लुम्बिनी ककरहवा सडक खण्डमा गैंडहवा गाउँपालिका सुर्यपुरा स्थित सिद्धार्थ बोर्डिंङ स्कुलको लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो। बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले…