मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्री भन्छन्ः ‘तत्काल केही हुनेवाला छैन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् तत्काल परिर्वतन नहुने स्पष्ट पारेका छन्। यूएईमा आयोजित जलवायु सम्मेलनमा सहभागी भएर फर्केपश्चात त्रिभुवन विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा उनले तत्काल मन्त्रिपरिषद्मा कुनै हेरफेरको सम्भावना नरहेको प्रष्ट पारेका हुन्। नेपाल फर्किने बित्तिकै तपाईंले मन्त्रीमण्डलमा व्यापक हेरफेर गर्ने चर्चा चलिरहेको छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने,…