चक्का नघुमेपछि बस नदीमा खस्यो : चालक

काठमाडौं । बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि हिँडेको भे१ख ३९१२ नम्बरको ३५ जना यात्रु बोकेको बस गएराति दाङको भालुवाङस्थित राप्ती नदीमा खसेको छ। उक्त दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने अन्य २२ घाइते भएका छन्। प्रहरीले उक्त बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ। चालक नेपालीले चक्का नघुमेपछि बस पुलबाट…