एएफसी एसियन कपः अन्तिम १६ को समीकरण पूरा

काठमाडौं । कतारमा जारी एएफसी एसियन कप फुटबलमा प्रि–क्वाटरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको छ। बिहीबार राति समूह एफका खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको हो। समूह एफको अन्तिम खेलमा कीर्गिस्तान र ओमानले एक एक गोलको बराबरी खेल्दा साउदी अरेविया र थाइल्याण्डले पनि गोलरहित बराबरी खेले। साउदी अरेविया शीर्ष स्थानमा रहँदै अन्तिम…