‘आम नागरिक’ को छायांकन बैशाखदेखि

काठमाडौं । केसित बाबु प्रोडक्सन हाउसको व्यानरमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ। पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुने फिल्मको निर्माण पक्षले आधिकारिक फस्टलुक पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ। पृष्ठभूमिमा कुनै सहरको दृश्य देखाइएको छ। विनयराज पौडेलको डेव्यु निर्देशकिय रहने फिल्मको कलाकारहरु छनोटको तयारी…