मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलिया र नेपालबीच व्यापार तथा लगानी सम्झौता भएको छ। अष्ट्रेलियाको पर्थमा आयोजना भइरहेको एक सम्मेलनमा सहभागी हुन आएका नेपालका परराष्ट्रमन्त्री एनपी साउद र अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङको उपस्थितिमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका उपविदेशमन्त्री टिम वाट्सले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। नेपाल अष्ट्रेलिया ट्रेड एण्ड ईन्भेष्टेन्ट फ्रेमवर्क एग्रिमेन्ट नामक…