काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले २ अंकको अग्रता बनाएको छ। शनिबार राति भएको खेलमा बर्नलेलाई पराजित गरेपछि दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई लिभरपुलले २ अंकले पछि पारेको हो। लिभरपुल खेल सुरुहुनु अघि भने १ अंकले पछि पर्दै दोस्रो स्थानमा थियो। तर, बर्नलेमाथि ३–१ को शानदार जित निकाल्दै लिभरपुलले तालिकामा कमब्याक…