विराटनगर । फागुन २२ गतेदेखि प्रथम कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ। क्रिकेट संघ मोरङको आयोजनामा हुने प्रतियोगिता विराटनगर–१९ स्थित बैजनाथपुरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने जनाइएको छ। १२ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमले २३ म्याच खेल्ने छन्। कोशी प्रदेश सरकारको आर्थिक…