नागोया, जापान गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति नागोयाले स्थानीय संघ-संस्था बिचको अन्तरक्रिया गरेको छ। बुधवार वका कैकन बैठक हलमा भएको अन्तरक्रियामा यहाँका स्थानीय संघ-सस्थाहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा एनआरएनए क्षेत्रीय समिति नागोयाका उपाध्यक्ष एवं एनआरएनए नागोया अन्तर्गतको स्थानीय संघ-संस्था समन्वय समितिका संयोजक योमन देवानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए। एनआरएनए क्षेत्रीय समिति…