काठमाडौँ । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखलामा नेपालले ‘क्लिन स्विप’गरेको छ। सोमबार भएको तेसे तथा श्रृंखलाको अन्तिम खेलमा ९ विकेटको जित निकाल्दै नेपालले श्रृंखलामा क्लिन स्विप गरेको हो। क्यिानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्याे। नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे। दुवैले…