कहाँ छन् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ गजलका सर्जक गिरी ?

काठमाडौँ । गीतकार शीतल गिरी अर्थात् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ गजलका लेखक। कुनै समय अधिकांश गजलप्रेमीको ओठमै झुण्डिएको यो गीतपछि गिरी कहाँ होलान ? के उनको सिर्जना यात्रा ब्रेक लाग्यो कि के भयो होला? हुन त कुनै पनि गीत–गजल जति चले पनि सर्जकको चर्चा कमै हुन्छ। तर त्यो बेलामा गिरी भने आफूलाई त्यसबाट…