काठमाडौं । शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गोर्खा वारियर’कोे बुधबार प्रिमियर गरिएको छ। कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियरमा चलचित्रले मिश्रित प्रतिक्रिया बटुलेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरु चलचित्र हेर्न पुगेका थिए। फिल्म…