पूर्वसैनिक शाहको ‘दरबारबाट देखेको नेपाल’ पुस्तक विमोचन

काठमाडौं । ‘मैले देखेको दरबार’का लेखक पूर्वसैनिक सचिव विवेक कुमार शाहको दोस्रो पुस्तक ‘दरबारबाट देखेको नेपाल’को शनिबार विमोचन गरिएको छ। पूर्व सैनिक सचिव शाहले आफू दरबारमा कार्यरत रहँदाको तत्कालिन समय, घटना परिघटनालाई समेटेर संस्मरणात्मक पुस्तकका रुपमा लेखेको पुस्तक ‘दरबारबाट देखेको नेपाल’को काठमाडौंको भृकुटिमण्डपमा एक समारोहकाबीच विमोचन गरेका हुन्। “शाही पाश्र्ववर्ती सैनिक”शाहलेआफ्नोसंस्मरणमा रहेको तत्कालिन समयका विषयवस्तु…