एनएसएनटिको छैठौं साधारणसभा सम्पन्न, अध्यक्षमा बिष्ट दोहोरिए

 तास्मानिया, अष्ट्रेलिया । नेपाली सोसाइटी अफ नर्दन तास्मानिया  (एनएसटि)को अध्यक्षमा  रवि सिंह बिष्ट पुनः दोहोरिएका छन्। आइतबार मा सम्पन्न संस्थाको छैठौँ साधारण सभाले आगामी कार्यकालका लागि विष्टको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा विवेक खनाल, महासचिवमा राजन श्रेष्ठ, कोषाध्यक्षमा पुरुषोत्तम रिमाल, सह-सचिबमा स्वस्तिक पौडेल, पब्लिक रिलेशन अफिसरमा संकर दाहाल र…