काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरी मनाइँदै छ । नेपालसहित विश्वका विभिन्न कुनामा रहेका नेपालीहरुले यो पर्व मनाएका छन् । अष्ट्रेलियामा रहेका विभिन्न मन्दिरहरुमा गई पूजा गर्ने र घरको ढोकामा नागको तस्वीर टाँसेर पूजा गरी नागपञ्चमी मनायएको हो । यसरी नागको…