‘सत्ता नै समाप्त हुने डरले गिरीबन्धु टी–इस्टेट फाइल खोलिएन’

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्ता नै समाप्त हुने डरले गिरीबन्धु टी–इस्टेटफाइल खोल्न नसकेको आरोप लगाएका छन्। कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६को दोस्रो सम्मेलनमा उनले, गिरीबन्धु टी–इस्टेटफाइल खोल्ने खोल्यो भने गठबन्धनको सबैभन्दा ठूलो पार्टीले सरकार प्रतिको समर्थन फिर्ता लिने र प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री पद पनि जाने कारण सत्ता नै समाप्त हुने गरी…