भलिबल खेलाडीहरुलाई जनही ३ लाख दिने सरकारको निर्णय, मन्त्रिपरिषद्का थप निर्णय के हुन् ?

सरकारले काभा महिला भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी १४ खेलाडीलाई जनही तीन लाख दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य प्रशिक्षकलाई दुई लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक तथा फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको हो । यसैबीच, ५९ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय…