पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणमा भुटान जाँदै !

पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणमा भुटान जाँदै !


पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो निजी भ्रमणका लागि भुटान जाने भएका छन् । उनी अर्को साता त्यसतर्फ जाने ज्ञानेन्द्र शाहको निजी सचिवालयले जनाएको छ । भुटान राजतन्त्रात्मक अधिराज्य हो । भुटान र नेपालको राजपरिवारकाबीचमा निकै लामो समयदेखि सुमधुर सम्बन्ध रहँदै आएको छ ।
विज्ञप्तिमा ज्ञानेन्द्र शाहसँग अरु परिवारका सदस्यहरु को को जानेछन् भन्ने खुलाइएको छैन ।