पर्थ, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा यहाँका विभिन्न शहरहरुमा गर्ने नेपाल फेष्टिभलको अर्को संस्करण आगामी सेप्टेम्बर १४ तारिख पर्थमा हुँदैछ । एनआरएन वेष्टर्न अष्ट्रेलियाको आयोजनामा गरिने नेपाल फेष्टिभलको उद्देश्य यहाँ हुर्किदै गरेको नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा, संस्कृति, भेषभूषाका बारेमा जानकारी गराउनका साथै नेपालको पर्यटन क्षेत्रमा योगदान दिने हो । यसका…