ब्रिजवेन, अष्ट्रेलिया । सेन्ट्रल अष्ट्रेलियन कलेज (सिएसी)ले नयाँ शाखा विस्तार गरेको छ। भिक्टोरियाको मेलबर्नमा मुख्य कार्यालय रहेको कलेजको चौथो शाखा ब्रिजवेनमा एक समारोहका बिच उद्घाटन गरिएको हो। ब्रिजवेनको ३४५ एन स्टेटमा रहेको यस शाखाबाट पनि सेन्ट्रल अष्ट्रेलियन कलेजका अन्य तीन कलेजमा पढाई हुने विषयहरु अटोमोटिभ, सिभिल कन्ट्रक्सन, कुकरी, बिजनेस, कम्युनिटि सर्विस, इन्डिभिजयल सपोर्ट र एलिकोसका…