काजाब्लांका क्यासेल्लो । बेल्जियममा भएको स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवार निर्वाचित भएका छन् । तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बेल्जियममा बिजयी भएका हुन् । दोस्रो पुस्ताको आगमनसँगै भबिष्यको राजनीतिक बाटो खुलेको छ । स्वायत्त र भाषिक आधारमा तीन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक, युरोपको…