काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा नै सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन्। आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संसद बैठक बसिरहेको बेला घ्वाँरघ्वाँरघुर्दै निदाउने गरेको देखेपनि आफूले फोटो खिच्न नपाउने भएका कारण रेकर्ड राख्न नपाएको बताएकी छिन्। उनले सुत्नकै लागि वा निधाउनका लागि मात्र सभामा नबस्न आग्रह…