काठमाडौँ । प्रतिनिधि सभा बैठकमा मंगलबार भएको प्रश्नोत्तरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रश्नकर्तालाई नेपालमा प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री भएको जवाफ फर्काएका छन् । राप्रपाका सांसद ज्ञानेद्र शाहीले ‘नेपालमा प्रधानमन्त्री छ कि छैन ? रुसी सेनामा भर्ना भएका नागरिक ल्याउन सरकारले के पहल गरिरहेको छ ?’ भनेर सोधेको प्रश्नमा उनले यस्तो जवाफ फर्काएका हुन् । परराष्ट्र…