विपक्षको विरोधबाट रास्वपा सांसद वाग्ले क्रुध्द

काठमाडौं । सांसद स्वर्णिम वाग्लेले संसदको ओज, गरिमा र उपादेयतालाई असान्दर्भिक बनाउने गतिविधिप्रति खेद प्रकट गरेका छन्। आज प्रतिनिधि सभाको बैठकमा विपक्षी नेपाली कांग्रेसले गरेको विरोधप्रति कटाक्ष गर्दै सांसद वाग्लेले वीपी कोइरालाले स्थापित गरेको मानकको अपमान भएको बताए। उनले त्यो मानकलाई आज यो अवस्थामा पु¥याउन भएको यस विरोधमा लज्जास्पद र औचित्यहीन विरोध भनेर टिप्पणी पनि…