काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेलबारेका पोस्टर नहटाए कानुनी प्रक्रियामा जाने बताएका छन् । उनले पत्नी निकिताबारे नकारात्मक प्रचार भएको भन्दै आक्रोश पोखेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले बिना आधार र प्रमाण गरिएको आक्रमणको हिसाब राखेको पनि बताएका छन् । उनले भनेका छन्, 'एक आफैमा योग्य , सक्षम…