ढाकाकुमारको अर्को अडिओ सार्वजनिक, ‘दाइको सांसद पद जाने भयो, हजुरले बुझिदिनुपर्याे’

कामठाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठको अर्काे भिडियो सार्वजनिक भएको छ । आइतबार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको भोलिपल्ट सोमबार उनले सोही प्रसंगमा कुराकानी गरेको अर्को भिडिओ टेप कपुरबोट टिभी मार्फत सार्वजनिक भएको हो। ढाकाकुमारले दुर्गा प्रसाईंको सहयोगि यदु गौतमलाई फोन गरी आफूलाई बचाइदिन…