संसदमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना वाचन

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना वाचन गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमालेका सांसद रघुजी पन्तले व्यंग्यको रुपमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना वाचन गरेका हुन् । संसदमा बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएपछि सांसद पन्तले व्यंग्य गर्दै प्रधानमन्त्री हराएको सूचना वाचन गरेका हुन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना…