तीन नेताबीच प्रहरी अनुसन्धानलाई ‘डिस्टर्ब’ नगर्ने सहमति भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, शीर्ष तीन नेताबीच शरणार्थी प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई कुनै बाधा नगर्ने सहमति भएको बताएका छन्। बुधबार अपरान्ह सिंहदरबारमानेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि उनले दोषी कोही नछुटोस र निर्दोष कोही नपरोस् भन्नेमा तीन नेताबीच छलफल भएको जानकारी दिएका हुन् । ‘हाम्रो भेटघाट…