नक्कली शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री खाँणका निजी सहयोगी केसी पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरु पक्राउ पर्ने क्रम तीब्र बनेको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको केही समय नवित्दै उनका सहयोगी पनि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई काठमाडौंको जडीबुटीबाट पक्राउ गरेको हो । हालसम्म प्रहरीले यस प्रकरणमा…