काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारको खर्च आफैंले व्यहोर्ने चाहना व्यक्त गरेका छन् । मंगलबार राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक प्रेस नोट जारी गर्दै भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले ब्यहोर्न चाहेको बताएका छन् । जारी प्रेस नोटमा भनिएको छ ‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले ब्यहोर्न चाहेको कुरा जानकारीका…