जाँचबुझ आयोगमा आफ्नै प्रतिवेदन बोकेर पुगेका थिए रमेश लेखक (पूर्णपाठ)

काठमाडौँ । भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको आयोगमा उपस्थित भएर पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार बयान दिएका छन् । उनी बयान दिन जाँदा भएका घटनाक्रम, आफ्नो धारणा सबैको तयारी प्रतिवेदन नै बोकेर पुगेका थिए । उनले बयान दिएर बाहिर निस्किने वित्तिकै आफ्नो लिखित धारणा भन्दै उक्त सार्वजनिक गरेका छन् ।सचिवालयले उपलब्ध गराएको…