विवेक थापाले दर्ता गरे नयाँ एनआरएन अष्ट्रेलिया, चार पूर्वअध्यक्ष सल्लाहकारमा

सिड्नी, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघको केन्द्रीय विवादको असरस्वरुप अष्ट्रेलियामा तेश्रो एनआरएन अष्ट्रेलिया दर्ता भएको छ । हाल क्रियाशील रहेको एनआरएन अष्ट्रेलियासँगै केही समय अघि महेश श्रेष्ठ नेतृत्वको एनआरएनसँग नै सम्बन्धित पदाधिकारीहरुले एनआरएन अष्ट्रेलिया लिमिटेड दर्ता गरेका थिए । अहिले फेरि जुलाई १८ तारिखको मिति राखेर अर्को एनआरएन नामको संस्था दर्ता गरिएको छ । यसै…