काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्रको गहिरो गुटबन्दी र प्रतिशोधको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवा देशको अभिभावक बन्नुको सट्टा केवल सत्ता गठबन्धनको साँघुरो घेरामा सीमित भएको भन्दै कडा आलोचना समेत गरेका छन् । विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै डा। कोइरालाले कांग्रेसको पराजयको मुख्य कारण अन्य…