काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब बुथ कब्जा गरेर चुनाव जित्ने सपना कसैले देख्न नसक्ने बताएका छन् । झापामा चुनावी सभाको आयोजना गर्दै विकास र सम्बृद्धिको लागि आफु फेरि पनि उभिएको बताएका ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको दाबी गरेका छन्। झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेबाहेक अरू कसैले हामीले देशका…