बर्नली र लुटन टाउनले अंक बाँडे

काठमाडौं । प्रिमियर लिग फुटबलमा बर्नली र लुटन टाउनले बराबरी खेलेका छन्। शनिबार बिहान सकिएको खेलमा दुवै टोलीले एक–एक गोलका बराबरी खेल्दै अंक बाँडेका हुन्। बर्नलीका लागि जेकी आमदौनी र लुटन टाउनका कार्लटन मोरिसले एक–एक गोल गरे। खेलको ३६औँ मिनेटमा बर्नलीका जेकीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको इन्जुरी समयमा लुटन…