यू–१९ विश्वकपमा नेपालको खराब सुरुवात

काठमाडौँ । आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले खराव सुरुवात गरेको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको पहिलो खेलामा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो। न्युजिल्याण्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २३८ रनमात्रै बनाउन सक्यो। नेपालका लागि ओपनर अर्जुन कुमालले ९० रनको पारि खेल्दै जितको केही आशा देखाए पनि अन्य…