लसएन्जल्स । पप स्टार एडेलले स्वास्थ्यको कारण जनाउँदै संगीतबाट केही समय ब्रेक लिने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले ‘लस भेगास रेजिडेन्सी’को शो स्थगित गरेको जानकारी दिएकी छन्। आगामी मार्चमा हुने यो शो केही समयका लागि रोक्ने निणर्य लिएको उनले उल्लेख गरेकी छन्। उनको यो घोषणाले उनका फ्यान निरास बनेका छन्। ‘दुःखको कुरा यो…