मछिन्द्रले जित्यो बागमती गोल्डकपको उपाधी

बागमती । छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मछिन्द्र फुटबल क्लबले जितेको छ। पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा बिहिबार सम्पन्न फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० गोलले हराउँदै मछिन्द्रले उपाधी जितेको हो। मछिन्द्रको जीतमा विदेशी खेलाडी क्रिष्टोफर चिजोवाले दुई र करिमले एक गोल गरे। खेलको १४ औं मिनेटमा करिमले गोल गर्दै…