मेलबर्नमा नायिका पूजा शर्मा, म यस्तो गीत गाउँछु २ प्रिमियर हुँदै !

मेलबर्नमा नायिका पूजा शर्मा, म यस्तो गीत गाउँछु २ प्रिमियर हुँदै !


मेलबर्न, अष्ट्रेलिया ।

विभिन्न विवादमा आइरहने नायिका पूजा शर्मा आफ्नो चलचित्र म यस्तो गीत गाउँछु २ लिएर यतिबेला अष्ट्रेलिया आइपुगेकी छिन् । सिड्नीका दुई ठाउँमा प्रदर्शन गरिएको चलचित्रलाई लिएर उत्साही बनेको प्रतिक्रिया दिएकी छिन् ।
चलचित्र म यस्तो गीत गाउँछु २ को मेलबर्न प्रदर्शन भने जुलाई २६ तारिख हुभर सिनेमा बर्कस्ट्रीटमा हुने भएको छ ।

थप जानकारी पोष्टरमा –