हिट फिल्मको खोजीमा चिरञ्जीवी

मुम्बई । साउथका मेगास्टार चिरञ्जीवी हालका दिनमा नयाँ फिल्म ‘वाल्टेयर वीरय्या’का कारण चर्चामा छन् । यो फिल्म आगामी १३ जनवरी २०२३ मा रिलिज हुँदैछ । फिल्मको प्रमोसन पनि जोडतोडका साथ भइरहेको छ । लामो समयदेखि चिरञ्जीवी एक हिट फिल्मको खोजीमा छन् । उनको यो इच्छालाई फिल्म ‘वाल्टेयर वीरय्या’ले पुरा गर्नेमा निर्माण पक्ष ढुक्क छन् ।…