मुम्बई । अभिनेत्री उर्वशी रौतेला चर्चा पाउनका लागि कुनै पनि कसर बाँकी राख्दिनन् । चाहे त्यो स्टार भारतीय क्रिकेटर ऋषभ पन्तका साथ उनको अफवाहवाला दुश्मनी होस् या आफ्नो पहिरनको महंगो मूल्य । कुनै न कुनै कारणले उनी समाचार बनिरहन्छिन् । हालैमात्र उनी पुनः चर्चामा आएकी छन् । उनले नेटफ्लिक्सको एनुअल भिडियोमा आफ्नो केही सेकेण्ड उपस्थितिका…