जेम्स क्यामरुनको फिल्म ‘अवतार’मा ७३ वर्षे सिर्गोनी बनिन् १४ वर्षे किरी

लसएञ्जल्स । अद्भुत, अलौकिक, अविश्वसनीय विश्व देखाउने जेम्स क्यामरुनको फिल्म ‘अवतारः द वे अफ वाटर’ले दर्शकलाई कैयौं मामलामा चकित बनाएको छ । पानीभित्र खिचिएको दृश्यदेखि लिएर सबै कलाकार र जीवजन्तुको इम्प्रेसनलाई फिल्मांकन गरिएपछि अब भने निर्देशक जेम्सले नयाँ कुराको खुलासा गरेका छन् । जेम्सका अनुसार जेक सुली र नेतीरीको सन्तानमध्ये एकको भूमिका प्रख्यात अभिनेत्री सिर्गोनी…