आठ वर्षपछि कमव्याक गर्दै मिलिन्द सोमन

मुम्बई । पछिल्लोपटक निर्देशक सञ्जयलीला भन्सालीको फिल्म ‘बाजीराव मस्तानी’मा अभिनय गरेका अभिनेता मिलिन्द सोमन जनवरी २०२३ मा रिलिज हुने एक्सन थ्रिलर फिल्म ‘लकडबग्घा’बाट कमव्याक गर्दैछन् । मिलिन्द, अंशुमन झा र रिद्धी डोगरा स्टारर यो फिल्मले आगामी १३ जनवरीमा अर्जुन कपुरको फिल्म ‘कुत्ते’ सँग बक्स अफिसमा प्रतिस्पर्धा गर्दैछन् । मिलिन्द आठ वर्षपछि अभिनयमा कमव्याक गर्न लागेका…