मेलबर्न, अष्ट्रेलिया । विगत करिब दुई महिनादेखि सञ्चालित न्याभ क्रिकेट प्रतियोगिताको समापन र एवार्ड समारोह आगामी मार्च २६ तारिख आईतबार हुने भएको छ । उक्त एवार्ड समारोहमा सहभागी हुनका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वक्याप्टेन पारस खड्का नेपालबाट आउने भएका हुन् । क्याप्टेन खड्का न्याभ कप क्रिकेटको फाईनलमा पनि सहभागी हुने कार्यक्रम छ । नेप्लीज…