काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'छक्का पन्जा-४' को दोस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ’सिरूपाते जुंगामा’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा बाबुल गिरीको स्वर, शंकर अधिकारीको शब्द र बाबुलकै सङ्गीत संयोजन तथा मिसिङ छ । गीतको भिडियोमा दीपकराज गिरी र बेनिशा हमाललाई देख्न सकिन्छ ।…