अभिनेत्री वर्षा सिवाकोटीको टुट्यो विवाह, आशिषले गरे समीक्षासँग दोस्रो बिहे

कामठाडौँ । अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध टुंगिएको छ । सिवाकोटी र अमेरिकामा बसोबास गर्दै आएका युवक आशिष गेलालबीचको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुंगिएको हो। यस वर्षको बैशाख ९ गते काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा वर्षा र आशिषको धुमधामसँग बिहे भएको थियो। विवाहपछि पोखरामा हनिमुन मनाएर आशिष चार विवाहाको दिनपछि अमेरिका प्रस्थान गरे। त्यसको एक…